अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

पूर्व अर्थमन्त्री पाण्डेको प्रश्न, हरेक महिना १० प्रतिशत बजेट खर्च गर्नलाई जनयुद्धमा मान्छे ढालेको जस्तो हो र ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई बजेट खर्च कसरी हुन्छ भन्नेबारे थाहा नै नभएको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आरोप लगाएका छन् । केही दिनअघि अर्थमन्त्री शर्माले हरेक महिना १० प्रतिशत बजेट खर्च गर्ने नीति बनाउने बताएका थिए । एक अनलाइन मिडीयासँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले जनयुद्धमा मान्छे ढालेको जस्तो हो