काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भदौ ३१ गते बिहीबार १३ औं स्थापना दिवस मनाएको छ । वि.सं. २०६६ भदौ ३१ गते स्थापित नाफिजले रक्तदान कार्यक्रम, आधारभुत आर्थिक पत्रकारिता तालीम घोषणा तथा सल्लाहकार समिति घोषणा गरी ‘नाफिज डे’ मनाएको हो । नाफिज डे को अवसर पारि नाफिजले पाँच सदस्यी