अर्थ राजनीति « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

अर्थ राजनीति

सुनचाँदीको मुल्य बढ्यो, तोलामा कति ?

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुन तोलामा एकैदिन ३ सय र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । आज सुन तोलामा ३ सयले बढेर छापावाला सुन प्रतितोला ८९ हजार २ सय र तेजावि सुन प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेकाो