अर्थ राजनीति « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

अर्थ राजनीति

खड्काले परराष्ट्रमन्त्रीको शपथ दिउँसो १ बजे लिदै

काठमाडौं । परराष्ट्रमन्त्रीमा नियुक्त भएका कांग्रेस सांसद डा. नारायण खड्काले १ बजे शपथ ग्रहण गर्ने भएका छन । दिउँस १ बजेको लागि सपथ गह्रणको तयारी भएको राष्ट्रपति कार्यलयले जनाएको छ । खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम समेत तय भएको खड्का निकट एक नेताले