अर्थ राजनीति « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

अर्थ राजनीति

बागमती प्रदेशकाे मुख्यमन्त्री शाक्य अल्पमतमा, एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता

काठमाडौं । बागमती  प्रदेशका  मुख्यमन्त्री अष्टलक्ष्मी   शाक्य   नेतृत्वको   सरकार   अल्पमतमा परेको छ  । नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत  समाजवादी)  पार्टीले  समर्थन  फिर्ता  लिएसँगै एमाले   उपाध्यक्षसमेत   रहेकी   शाक्य   नेतृत्वको सरकार औपचारिक रूपमा अल्पमतमा परेको हो । नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार