अर्थ राजनीति « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

अर्थ राजनीति

धितोपत्र बोर्डको निमित्तको जिम्मेवारी निरज गिरीलाई

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सोमबार गिरीलाई बोर्डको दैनिक प्रशासनिक कार्य र बोर्ड सञ्चालन गर्न जिम्मेवारी दिएको हो । अध्यक्ष भिष्मराज ढुङ्गाना निलम्बित भएसँगै अर्थमन्त्रालयले बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी गिरीलाई दिएको हो । गिरी बोर्डका