काठमाडौं । मासिक २० युनिट भन्दा कम विजुली खपत गर्ने घरपरिवारलाई निशुल्क गर्ने निर्णय डेढ महिनाभित्र नै कार्यान्वयन गरिने भएको छ । सरकारले मासिक २० युनिट (किलोवाट घण्टा) भन्दा कम विजुली खपत गर्ने घरपरिवारलाई निःशुल्क विद्युत् सुविधा दिने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले बताएकी थिईन् । गत साउन