अर्थ राजनीति « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

अर्थ राजनीति

माधव नेपाललाई निर्वाचन आयोगको अर्को झड्का, किताव चुनाव चिन्ह पाएनन्, झलनाथ बरिष्ठ नेता, ९५ जना केन्द्रीय सदस्य

काठमाडौं । एमालेबाट फुटेर एमाले समाजवादी गठन गरेका माधव नेपाललाई निर्वाचन आयोगले अर्को झड्का दिएको छ । निर्वाचन आयोगले माधव नेपालले मागेको किताव चिन्ह पाउन सकेनन् । बोधराज न्यौपानेको उन्नत लोकतान्त्रिक पार्टीको निर्वाचन चिन्ह रहेको किताव चिन्ह दिन निर्वाचन आयोगले अश्वीकार गरेको छ । एमाले समाजवादीमा साविक एमालेका ५८ जना