काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १६ गतेसम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । मंगलबार बसेको बैठकले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाएको निषेधाज्ञा भने हटाएको छ । यसअघि साउन २८ गतेदेखि भदौ ८ गतेसम्म