काठमाडौं । संयुक्त सरकारको साझा न्युनतम कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक रुपमा लिएको छ । सरकारले खोपको वितरण, उत्पादनमुुलक उद्योगलाई बढावा, लगानीलाई प्रोत्साहन, साना मझौला उद्यमको प्रवद्र्धन र आर्थिक क्षेत्र सम्वद्ध विधेयक पारित गर्न तदारुकता देखाउनु उद्यमशीलता बिकासका लागि सकारात्मक रहेको महासंघको ठहर छ । आगामी असोजसम्ममा एक तिहाई