काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिकाका अध्यक्ष भण्डारीले विद्यालय स्थापनाका लागी जग्गा दान गरेका छन् । केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीले विद्यालय स्थापनाका लागी २ सय बर्गमिटर जग्गा दान गरेका हुन् । गाउँपालिका भित्रका विभिन्न स्थानमा ७ वटा प्रारम्भिक वाल शिक्षा तथा शिशु विकास केन्द्र स्थापना गर्ने गाउँपालिकाको निर्णय अुनसार