अर्थ राजनीति « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

अर्थ राजनीति

नेप्सेलाई ३ दिनभित्र सर्वाेत्तम सिमेन्टको ओटिसी कारोबारको विवरण पठाउन अर्थको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले सर्वाेत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेप्सेका सीईओ साउदलाई ओटीसी कारोबार भएको विवरण पठाउन निर्देशन दिएको छ । बिहीबार अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग सर्वोत्तम सिमेन्टको ओटिसी कारोबारमा सेयर कारोबारको सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको हो । सर्वाेत्तम सिमेन्ट उद्योगको नेप्सेमा ओटिसी कारोबारका सम्वन्धमा कम्पनीले