अर्थ राजनीति « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

अर्थ राजनीति

जसपाको आधिकारिकता यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वाेच्चमा ठाकुरले रिट दायर गरे

काठमाडौं । निर्वाचन आयोगले जनता समाज पार्टी (जसपा) नेपालको आधिकारीकता उपेन्द्र यादवलाई दिएपछि महन्थ ठाकुर पक्षले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वाेच्च अदालत गुहारेका छन् । जनता समाज पार्टीको आधिकासरकता उपेन्द्र यादवलाई दिने निर्णय गरेको विरुद्ध महन्थ ठाकुर पक्ष सर्वाेच्च अदालतमा पुगेका हुन् । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई