अर्थ राजनीति « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

अर्थ राजनीति

खोप तालिका संशोधन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड : बजेटको कमी हुन नदिने प्रतिवद्धता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन । बुधवार स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालमा छलफल गर्ने क्रममा उहाँले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरेका हुन । खोप खरिदको लागि पैंसाको