अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

सामाजिक सुरक्षा कोषविरुद्ध दायर रिटमा जीफन्टका वकिलले बहस गर्दा कर्मचारी सशंकित !

काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंगलबार बहस हुँदा कर्मचारीहरू सशंकित बनेका छन् ।  बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषलाई विपक्ष बनाएर मुद्दा दर्ता गरेको भएपनि त्यहाँ वातावरण फरक देखिएको उनीहरूले बताएका छन् । नेकपा एमाले सम्वद्ध कर्मचारीहरूको