काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष विरुद्द परेको रिटमाथि कारण देखाउ आदेश जारी गरेको छ ।कर्मचारीहरुले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलको लागि बोलाएको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको तर्फबाट वारेसको रुपमा मुद्दा दायर गरेका अधिवक्ता सुरेश भण्डारीका अनुसार अदालतले असार ३१ गते