काठमाडौं । स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल-स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ। नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो। यो अभियानमा आवद्ध हुन चाहने स्वदेशी उद्योगरव्यवसायले