अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

फेरी घट्यो सुन, तोलामा ९० हजार पुग्यो

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मुल्य ६ सयले घटेको छ । आज सुन तोलामा एकैदिन ६ सयले घटेर छापावाला सुन प्रतितोला ९० हजार र तेजावि सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी पनि तोलामा १०