काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले खाइपाइ आएको सुविधा कटाएर सामाजिक सुरक्षा कोषमा नजाने निर्णय गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा उल्लेख भएको व्यवस्था भन्दै सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई सुरक्षा कोषमा आबद्ध हुन ताकेका गरिरहेका बेला कर्मचारीहरूले यस्तो निर्णय गरेका हुन् । आफूसँग आबद्ध करिब चार दर्जन