२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

कोरोनाको तेस्रो लहर असोज १५ देखि आउन सक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज १५ गतेदेखि कोरोना महामारीको तेस्रो लहर आउनसक्ने बताएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका उपायहरुको विवरण प्रस्तुत गर्दै यस्तो बताएको हो । कोरोना रोकथाम तथा नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर बढीरहेकाले तेस्रो