अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश २०७८ जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा १ सय १४ को उपधारा १ बमोजीम अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गदै जानकारी दिएको छ । पछिल्लो समयमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि