२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

दिउँसो ४ बजे मन्त्री परिषद बैठक, बजेटबारे आजै छलफल हुने

काठमाडौं । हिजो प्रतिनिधि सभाबाट विश्वासको मत पाएका शेरबहादुर देउवाले आज दिउँसो ४ बजे मन्त्री परिषद बैठक बोलाएका छन् । आज बस्ने मन्त्री परिषद बैठकमा बजेटको विषयमा पनि छलफल हुने अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् । ‘अहिलेसम्म अर्को बजेट ल्याउने वा त्यसैलाई संशोधनसहित पारित गरेर जाने भन्ने कुनै तयारी