धनगढी । जिल्ला खेलकुद विकास समिति बझाङ्गकोे अध्यक्षमा पुस्पलाल रोकाया (ज्वाला) चयन भएका छन्। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को बैठकले बझाङ्गको जिम्मेवारी रोकायालाई दिएको हो । शुक्रबार बसेको खेलकुद परिषद्को बैठकले कैलाली बाहेकका अन्य आठ जिल्ला अध्यक्षहरुको टुंगो लगाएको हो । जिल्ला खेलकुद विकास समिति अछामको अध्यक्षमा मीन बोहरा, बाजुराको अध्यक्ष