काठमाडौं । नेपालको सातवटै प्रदेश सरकारले कुल २ खर्ब ६१ अर्ब ८२ करोड रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेका छन् । मंगलवार सबै प्रदेश सरकारले आगामी अर्थिक वर्षको आयव्यय विवरण आआफ्ना प्रदेश सभामा प्रस्तुत गरेका हुन् । संविधानमा संघीय सरकारले जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेपछि प्रदेश सरकारहरुले