अर्थ राजनीति « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

अर्थ राजनीति

माधव पक्षले राजिनामा नदिने, संसदमा उपस्थित भएर बिस्वासको मत दिन घनश्याम, योगेश छुट्टै तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा सहभागी नहुने एमाले बरिष्ठ नेता माधव नेपाल पक्षले निर्णय गरेको छ । हिजो दिइएको अल्टिमेटमको समय सकिएपछि माधव नेपाल पक्षका सांसदहरुको बैठक शिंहदरवारमा बसेको थियो । बैठकमा राजिनामा गर्ने विषयमा तिब्र मतभेद भएको छ । माधव नेपाल, भिम रावललगायतका नेताहरु कुनै