काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनः संविधानको धारा ७६ को उपधारा ३ बमोजिमा प्रधानमन्त्रीमा नियुक्त भएका छन । राष्ट्रपती कार्यालय शितल निवासमा राष्ट्रपती विद्यादेवी भण्डारीसंग सपथ लिए लगत्तै पुरानै अनुहारलाई मन्त्रीमा नियुक्त गरेका छन । हिजो पार्टीका बरिष्ठ नेता माधव नेपाल पक्षसंगको वार्तापछि कम्तिमा मन्त्रीपरिषदमा २÷३ जनालाई समावेस