१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल मूल्य प्रतिलिटर १२३ रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । निगमले पेट्रोल, डिजेल तथा मट्टितेल र हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो । मूल्य समायोजनपछि