काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापनापछि बसेको संसदको पहिलो बैठकमै कांग्रेसले अवरुद्ध गरेको छ । संसद बैठक सुरु नहुँदै नेकपाका प्रचण्ड माधव समुहका नेताहरु बैठक छाडेर बाहिर निष्कीएका छन । सरकारले संसद बसेको पहिलो दिनमै वैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनुपर्ने बाध्याता रहेको छ । तर प्रमुख प्रतिपक्ष कांग्रेसले सो अध्यक्षदेश फिर्ता लिन