अर्थ राजनीति « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

अर्थ राजनीति

संसद पुनर्स्थापनाले सेयर लगानीकर्तामा उत्साह, टिएमएसमा समस्या आउँदा कारोवार ६ अर्वमात्रै

काठमाडौं । मंगलबार संसद पुनस्र्थापना हुँदा सेयर बजामा केही हरियाली छाएको छ । मंगलबार बेस्सरी घटेको सेयर बजार बुधबार भने १२.५६ अंकले बढेको छ । मंगलबार देशमा संकटकाल लाग्ने हल्लाले घटेको बजार बुधबार भने केही राहात महशुस गरिएको छ । बुधबार अनलाइन स्टम टिएमएसमा समस्या आँउदा कारोबार भने घटेको छ