१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

कोरोना भाइरसबाट कसरी बच्ने ?

फूर्पा तमाङ (क) जीवन रहे फेरि पनि रम्न पाइन्छ ः संसारमा सबैभन्दा ठूलो प्राण हो । जब प्राण जान्छ, तब सबै कुरा सिद्दिन्छ । केहीपनि रहन्न । धन, दौलत, माया, प्रेम, परिवार, साथीभाइ, दुनियाँ केही रहन्न । मान, सम्मान, पद, पैसा, रिस, डाहा, ईष्र्या आदिइत्यादिउसको प्राणसंगै समाप्तभएर जान्छ । त्यसकारण