काठमाडौं । साताको अन्तिम दिन विहिबार आज नेप्से १५ .९१ अंकले बढेको छ । आज शेयर बजार नेप्से १५ .९१ अंकले बढेर २ हजार १९४.४८ अंकमा पुगेर बन्द भएको छ । आज २ सय ८ कम्पनीको सेयर कारोबार हुँदा ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २ सय २७