१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

पूर्वमन्त्री कुवेर शर्माप्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता÷हरियाली नेपाल पाटीका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री स्वर्गीय कुबेर शर्माप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । कालिकास्थानस्थित सांस्कृतिक घरमा शनिबार नेता शर्माप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले २०४६ सालमा भएको बहुदलीय प्रजातन्त्र प्राप्तिको आन्दोलनमा शर्माले अग्रमोर्चामा रहेर संघर्ष गरेको