१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

बुधबार नेप्से ८.६६ अंकले बढ्यो

काठमाडौं । बुधबार नेप्से ८.६६ अंकले बढेको छ । उतरचडाप विच आज नेप्से ८.६६ अंकले बढेर २५ सय ४३.०३ अंकमा पुगेर बन्द भएको छ । आज ७ अर्ब ६४ करोड ९४ लाखको कारोबार भएको छ । यो मंगलबारको तुलनामा घटेको हो । हिजो ८ अर्ब १४ करोडको कारोबार भएको थियो