अर्थ राजनीति « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

अर्थ राजनीति

प्रधानमन्त्री ओलीले बोलाए नेकपाको केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे