अर्थ राजनीति « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

अर्थ राजनीति

नारायणकाजीलाई हटाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने ओली समुहको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टीको हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले जानकारी दिएका छन । उनको ठाउँमा प्रदीप ज्ञवालीलाई प्रवक्ता बनाउने निर्णय भएको