काठमाडौं । विभिन्न ५ मन्त्रालयहरुले चालू आर्थिक वर्षको ४ महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । भौतिक पूर्वाधार, तथा यातायात, रक्षा, उर्जा, जलस्रोत तथा सिंचाई, महिला बालबालिका तथा जेष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका हुन् । भौतिक पूर्वाधार, तथा यातायात मन्त्रालयको वित्तीय