१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

महासंघका पदाधिकारी र आइएलओका देशिय निर्देशकबीच भेटवार्ता, उद्योग व्यवसाय पुनरूत्थान गर्न भिजन पेपर तयार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनका देशिय निर्देशक डा. रिचार्ड हवार्ड (Dr. Richard Howard, Country Director) बीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटवार्तामा कोरोना पश्चात नेपालको अर्थतन्त्र,