अर्थ राजनीति « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

अर्थ राजनीति

प्रधानमन्त्री ओलीले ११ बजे बोलाए सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजेका लागी सर्वदलिय बैठक बोलाएका छन । पार्टीभित्र प्रधानमन्त्रीलाई पार्टीकै नेताहरु प्रचण्ड माधव नेपाल समुहले अफ्टेरो पारेपछि र सडकमा राजतन्त व्यूताउने नारा चर्किएपछि ओलीले सर्वदलिए बैठक आह्वान गरेका हुन । ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका मुख्य नेताहरुलाई बिहान ११ बजे