अर्थ राजनीति « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थ राजनीति

आइतवार सुन तोलामा ५ सयले बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सयले बढेर तोलाको ९५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको सथयो ।त्यस्तै महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार कायम गरिएको