१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

थप १०५६ जनामा कोरोना, १२ हजार २४५ जना सक्रिय संक्रमित

काठमाडौं । नेपालमा थप १०५६ जनामा कोरोना संक्रमण देखा परेको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । त्यस्तै, १४८३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सहित संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको स्वास्थ्य तथा जनसंख्या