अर्थ राजनीति « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थ राजनीति

भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौंमा, शुक्रबार प्रधानमन्त्री ओलीसंग भेट हुने

काठमाडौं । भारतीय सेनाका प्रमुख सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुग्नुभएको छ । उनि बुधबार विहान ११ बजे नै त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थाल ओर्लिएका हुन । भारतीय सोनाध्याक्ष मनोज मुकुन्द भारतीय वायु सेनाको विषेस विमानमार्फत केहीबेर अघि नेपाल आइपुगेका हुन । नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ ।