काठमाडौ । आज साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्स० परिसुचक ५.६६ अंकले घटेको छ । आज ११ बजे १५६२.४६ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ०.३६ प्रतिशतले घटेर १५५६.८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये दुई उपसमुह भने