काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउने बताएका छन् । अध्यक्ष पदको पदबहाली गर्दै राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउने बताएका हुन् । गोल्छाले मंसिर १५ गते एक विशेष समारोहका बीच महासंघको अध्यक्षको पदबहाली गरे । महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको