अर्थ राजनीति « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थ राजनीति

बाबुरामलाई प्रधानमन्त्री ओलीको चेतावनी, प्रमाण पेश गर्न दिए चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब बााडेर खाएको भन्ने प्रसंग गलत भएको बताएका छन् । केहि दिन अघि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए । शुक्रबार