१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

चालु आवको पहिलो ४ महिनामा २ खर्ब ४० अर्ब राजस्व संकलन

काठमाडौं । आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व संकलन लक्ष्यको २३.७४ प्रतिशत राजस्व संकलन भएको छ । राजस्व बाहेक राज्यको अन्य आम्दानीसमेत जोड्दा चार महिनामा कुल लक्ष्यको २५.१५ प्रतिशत आम्दानी भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चार महिनामा २ खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको