बुटवल। असहाय पशु चौपायाको संरक्षणको र सडकका बेवारिसे कुकुरहरूको उद्धारमा क्रियाशील युवाहरूको संस्था आइकोनिक युथद्वारा आज बुटवलमा विभिन्न वडाका सडक कुकुरहरूलाई कुकुर तिहारको अवसरमा खाना तथा रेबिज विरुद्धको भ्याक्सिन वितरण साथै, घाइते कुकुरलाई उपचार गरिएको छ । कुकुर तिहारको अवसर पारेर बुटवलमा असहाय, अशक्त सडकका बेवारिसे कुकुरहरूलाई खाना तथा रेबिज