१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

कोरोनाले थलिएको व्यावसायीलाई सरकारको राहात, ५० अर्वको कर्जा कार्यविधी जारी, कुन कुन क्षेत्रले पाउँछन सुविधा ?

काठमाडौं । कोरोनाले चौपट बनेको व्यावसायलाई उकास्न सरकारले कर्जा उपलव्ध गराउने भएको छ । कोरोनाबाट प्रभावित व्यवसाय सञ्चालन निरन्तरताका लागि सरकारले कर्जा उपलब्ध गराउने तयारी गरेको छ । सरकारले गत बजेटमै व्यावसायिक निरन्तरता कर्जा उपलव्ध गराउने बताएको थियो । अर्थ मन्त्रालयले कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । अर्थ