अर्थ राजनीति « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थ राजनीति

कोरोना परीक्षण ल्याब पूर्ण क्षमतामा चलाउन र रिपोर्ट छिटो दिन सुझाव

काठमाडौं । कोरोना भाइरस रोकथाममा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित संसदीय उपसमितिले कोरोना संक्रमण परीक्षणपछि छिटो रिपोर्ट दिने व्यवस्था मिलाउन सुझाव दिएको छ । सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले बिहीबार आफ्ना सुझाव संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीलाई बुझाएको छ । सुझावमा पीसीआर रिपोर्ट तुरुन्त