काठमाडौं । सोमबार सुन चाँदीको भाउ बढेको छ । आज सुन तोलामा २ सयले बढेको छ । आज छापावाला सुन तोलामा २ सयले बढेर तोलामा ९७ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पहिलो दिन हिजो सुनको भाउ स्थिर रही प्रतितोला ९७ हजार