काठमाण्डौ । औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । ‘अ ट्रिटिज अन दि कन्स्टिच्युशन अफ नेपाल २०१५’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताए । व्यावहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने